टीसीएलले सुरु गर्यो नयाँ वर्ष २०८२ को अभियान 'न्यू ईयर, न्यू भिजन'
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
484
Shares
काठमाडौँ। विश्व प्रसिद्ध इलेकट्रोनिक्स ब्रान्ड टीसीएल, आधिकारिक विश्वव्यापी ओलम्पिक साझेदारहरू र विश्वकै नम्बर एक अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले 'न्यू ईयर, न्यू भिजन' अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।
टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ:
ठूलो बचत: रु. २,००,०८२/- सम्मको क्यासब्याक र निश्चित उपहार
९८"/८५"/७५" एलईडी टिभीमा साउन्ड बार
वाशिङ मेशिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट
फ्रिजमा मिक्सर ग्राइन्डर
वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट
निःशुल्क एक्सचेन्ज: पुरानो साटेर नयाँ टीसीएल मोडेल लिनुहोस्।
०% ब्याज ईएमआई: अहिले किन्नुहोस्, पछि तिर्नुहोस्—सहज किस्ताबन्दी।
टीसीएल विश्वकै अग्रणी इलेकट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टीसीएलले विश्व स्तरीय प्रविधि र “इन्पाएर ग्रेटनेस” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ।
सीजी इलेकट्रोनिक्स, सीजी कर्प ग्लोबलको एक प्रतिष्ठित शाखा नेपालमा विश्व स्तरीय इलेकट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको कम्पनीले जनाएको छ।
यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।
'न्यू ईयर, न्यू भिजन' अभियानमार्फत नयाँ वर्षलाई विशेष र स्मरणीय बनाउनु सीजीले सुझाएको छ।