arrow

बैशाख १२ गतेदेखि संसद बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आह्वान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आगामी बैशाख १२ गते संसदका दुवै सदनको बैठक आह्वान गरेका हुन् । 

बैठक दिउँसो १ बजेदेखि शुरु हुनेछ । यो अधिवेशन बजेट अधिवेशन हुनेछ । 

संविधानमै जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ