arrow

गोलभेँडा व्यापार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
tomato-82-2-8.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा संकलन गर्दै श्रमिकहरू। स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ