arrow

रास्वपाको केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
raswapa-nirnaya.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय र संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।

केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि तय भएको छ।

यी बैठकहरूमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, र पार्टीका गतिविधिहरूका बारेमा छलफल हुनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ