-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि हरूका साथै रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धमा विशेष छलफल हुनेछ।