arrow

सुनको भाउ स्थिर, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँका कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

 असली चाँदीको भाउ घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।

चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ