बाघ दिवसमा 'बघौरा' र 'महारानी' हेर्न जावलाखेलमा भीड (तस्बिर)
सफल प्रकाश श्रेष्ठ,
प्रकाशित २०८२ साउन १३ मंगलबार
730
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
ललितपुर। विश्व बाघ दिवसको अवसरमा मङ्गलवार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका रोयल बेंगल जातका पाँच बाघमध्ये ‘बघौरा’ (नर) र ‘महारानी’ (पोथी) हेर्न दर्शकहरूको भिड लागेको छ।
नेपालमा सन् २०२२ को बाघ गणनाअनुसार ३५५ वटा बाघ छन्, जुन १२ वर्षअघिको तुलनामा तीन गुणा बढी हो।