-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएसँगै समायोजन गर्दा पेट्रोलको भाउ बढ्न पुगेको निगमले जनाएको छ ।
जसअनुसार शुक्रबार राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाउँदा डिजेल र मट्टितेलमा भने समान १ रुपैयाँ घटाइएको छ ।