arrow

डाक्टरले चलाएको कार रुखमा ठोक्कियो, उपचारका क्रममा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
Accident-sign.jpg

चितवन । आज बिहान चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ बस्ने डाक्टर विप्लव भट्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, आज बिहान १:३० बजे भरतपुर महानगरपालिका-१० को रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका डाक्टर भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ