arrow

माओवादी अध्यक्ष प्रचण्ड पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
prachanda-pokhara.jpg

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् ।

पार्टीको अभियान ‘जनतासँग माओवादी’ शुरू गर्नका लागि प्रचण्ड पोखरा आएका हुन् ।

यो अभियान शनिबार कास्कीबाट शुरू हुने भएको हो ।

अभियान कास्कीको रुपा गाउँपालिका वडा नं १ स्यास्त्रीस्थित शहीद पार्कबाट शुरू हुने भएको हो । 

हालै बसेको माओवादीको स्थायी कमिटीको बैठकले रोकिएको अभियान पुनः शुरू गर्ने निर्णय गरेको थियो ।

अभियानमा महासचिवभन्दा माथिल्लो तहका नेतामात्रै सहभागी हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ