arrow

लुटपाटमा संलग्न २६ जनालाई सेनाले गर्‍यो पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
nepal-army1.jpg

काठमाडौं। नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाटमा संलग्न २६ जनालाई पक्राउ गरेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको आरोपमा २१ जना पक्राउ परेका छन्।

त्यसैगरी, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक मा लुटपाट गरेको अभियोगमा थप पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ