arrow

संसद भवनसहित मुख्य स्थानहरूको सुरक्षा जिम्मामा नेपाली सेना 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
nepal-deuty-on-deuty.jpg

काठमाडौं। जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएको छ। 

आन्दोलनका क्रममा क्षति पुगेका नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार लगायतका महत्त्वपूर्ण स्थानहरूमा सेना तैनाथ गरिएको छ।

आन्दोलनको फाइदा उठाउँदै लुटपाटमा संलग्न केही समूहका युवाहरूलाई सेनाले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। 

सेनाले आज बिहानैदेखि देशभर भीड नगर्न, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न र शान्ति कायम राख्न सबैलाई आग्रह गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ