arrow

असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

पाटन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाएको जानकारी दिए । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ