arrow

पार्टीमा विशेष महाधिवेशन गर्न पाँचथर कांग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
congress-flag3.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेस पाँचथरले पार्टीलाई परिस्थितिअनुसार अगाडि बढाउन भन्दै विशेष महाधिवेशन गर्न माग गरेको छ । जिल्ला उपसभापतिद्धय, सचिव, सहसचिव र कोषाध्यक्षले जारी गरेको विज्ञप्तिमा निर्धारित समयमा नियमित महाधिवेशन गर्न नसकिने अवस्था आउने भए विशेष महाधिवेशन गर्न माग गरिएको हो । 

पार्टीको महाधिवेशनको सफलता सबैको साझा जिम्मेवारी रहेको भन्दै समयमा नै नियमित महाधिवेशनको आयोजना गर्नु आजको दिनमा पार्टीको प्राथमिकता रहेको उल्लेख गरर्दै सबैलाई यस प्रक्रियामा सक्रिया सहभागिता जनाउन आह्वानसमेत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ