arrow

जोमसोम बजारको चमक [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
jomsom-bazar-82-7-9 (11).jpg

जोमसोम । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ । 

हिजोआज जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । 

हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउँ–छाउँमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ । 

jomsom-bazar-82-7-9 (12).jpeg
jomsom-bazar-82-7-9 (1).jpeg
jomsom-bazar-82-7-9 (2).jpeg
jomsom-bazar-82-7-9 (3).jpeg
jomsom-bazar-82-7-9 (4).jpeg
jomsom-bazar-82-7-9 (5).jpeg
jomsom-bazar-82-7-9 (6).jpeg
jomsom-bazar-82-7-9 (7).jpeg
jomsom-bazar-82-7-9 (8).jpeg
jomsom-bazar-82-7-9 (9).jpeg
jomsom-bazar-82-7-9 (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ