arrow

निर्वाचनअघिको महाधिवेशनले कांग्रेस सुध्रन्छ, पछिकोले सकिन्छ – लोकतान्त्रिक होटल संघ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
congress-flag3.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघ (परिवार) ले पार्टीको महाधिवेशन फागुन २१ भन्दा अगाडि नै गर्न माग गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै संघका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालले फागुन २१ भन्दा अगाडि नै कांग्रेसको महाधिवेश गरेमात्र कांग्रेस सुध्रिने बताएका छन् । 

उनको विज्ञप्तिमा यदि कांग्रेसले निर्वाचनपछिमात्र महाधिवेशन गर्ने हो भने कांग्रेस सकिने वा खिइने दाबी गरिएको छ । 

प्रतिस्पर्धी पार्टीहरुलेसमेत नयाँ पुस्तालाई समेटेर महाधिवेशन गर्ने घोषणा गरिसकेको अवस्थामा कांग्रेसले किन सक्दैन भनी प्रश्नसमेत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ