-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहनेछ।