arrow

देशको मौसम सामान्यतया सफा रहने

कोशी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

आज राती भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ