arrow

तोलामा १९ सयले घट्यो सुनको भाउ

चाँदी पनि घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
gold-jewalary.jpg

काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा  गिरावट आएको छ। आज सुन तोलामा रु १ हजार ९ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार रु २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज रु २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु २० ले घटेर रु ३ हजार १ सय १५ मा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ