-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ। आज सुन तोलामा रु १ हजार ९ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार रु २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज रु २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु २० ले घटेर रु ३ हजार १ सय १५ मा कारोबार भइरहेको छ।