arrow

यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। त्यसैगरी, आज राती देशभर मौसम मुख्यतया सफा रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ