-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राती देशभर मौसम मुख्यतया सफा रहनेछ।