arrow

तराईमा हुस्सु–कुहिरो, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
weather-always-2082.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु–कुहिरो रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ । 

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ