arrow

गृहमन्त्रीले दिए कानून कार्यान्वयनमा लाग्न प्रहरीलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
sudan-gurung-home-minister-82-12-13-final.jpg
तस्बिर : फाइल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानून कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् । 

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
 
मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
 
गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ