arrow

बुधबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
congress-party-offfice.JPG

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिए ।

बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ