arrow

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
congress-party-office-final.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार पुनर्गठन गरेका हुन् । 

पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ