राष्ट्रिय वाणिज्य बैंकको कृषि ऋण सस्तो र सहज छ - विभागीय प्रमुख गौतम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
244
Shares
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको मन जित्दै आएको छ । त्यसमाथि सरकारी स्वामित्वको बैंक भएकाले सबैको विश्वास जित्न सकेको हो । जहाँ भरोसा हुन्छ त्यसप्रतिको विश्वास बढ्छ ।
नेपालमा करिब ७० प्रतिशत औपचारिक/ अनौपचारिक रूपले पूर्णकालीन, अल्पकालीन वा सिजनलका कृषक छन् । बैंकले सानादेखि ठूला किसानलाई ऋण उपलब्ध गराउँदै आएको छ ।
त्यसले साना किसानलाई त फाइदा पुगेको छ नै कृषिका ठूलालाई परियोजनालाई राम्रो फाइदा गर्ने गरेको बैंकको जिकिर छ । ऋण लिन सहजसमेत छ ।
यही सेरोफेरोमा आधारित रहेर हामीले बैंकका कृषि तथा सामाजिक बैंकिङ विभाग प्रमुख अच्युत गौतमसँग कुराकानी गरेका छौँ ।