arrow

जर्मनी र पाराग्वै मैदानमा, निर्धारित ९० मिनेटमा बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
wcf-2026-ger-par--32.jpg

काठमाडौँ । विश्वकप फुटबलमा जर्मनी र पाराग्वे भिडिरहेका छन् । नकआउट चरणको खेलमा निर्धारित ९० मिनेटसम्म दुवैले १–१ गोलको बराबरी खेलेका छन् । 

खेलको ४२ औँ मिनेटमा युलियो एन्सिसोको गोलमा पाराग्वेले अग्रता लियो । ५४ औं मिनेटमा जर्मनीका काइ हाभर्टज्ले गोल गर्दै १–१ को बराबरीमा ल्याए । 

त्यसपछि दुवैतर्फ गोल नहुँदा निर्धारित ९० मिनेटको खेलपछि अतिरिक्त समयमा धकेलिएको छ । 

विजयी हुने टोली अन्तिम १६ मा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ