arrow

अमेरिकी स्ट्राइकर बालोगनलाई रातो कार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
wcf-2026-usa-folarin-balogun.jpg

काठमाडौँ । अमेरिकी फुटबल स्ट्राइकर फोलारिन बालोगनले रातो कार्ड पाएका छन् । विश्वकप फुटबलको अन्तिम ३२ को अमेरिका र बोस्निया एन्ड हर्जगोविनाबीचको खेलका क्रममा फाउल खेलेपछि उनलाई रातो कार्ड दिइएको हो । 

उनले खेलको ६१ औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिकलाई फल गरेका थिए । भीएआर माध्यमबाट हेर्दा उनलाई बालोगनले फाउल गरेको स्पष्ट देखिएपछि रातो कार्ड पाएका हुन् । 

उनले रातो कार्ड पाउनुअघि अमेरिकाका लागि खेलको ४५ औँ मिनेटमा गोल गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ