arrow

असीको भूकम्पले घर भत्किएपछि अस्थायी टहरामै बादी समुदाय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
jajarkot-earthquake-badi-samuday.jpg

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ७ काललाग्यस्थित रहेका बादी समुदाय अझै पनि अस्थायी टहरामै बसिरहेका छन् । 

विसं २०८० कात्तिक १७ गते आएको भूकम्पले घर भत्किएपछि उनीहरु अस्थायी टहरामा बस्दै आएका छन् । 

त्यसयता थुप्रै सरकार फेरिए पनि यो समुदायको टहरो फेरिएन । तस्बिर-रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ