arrow

ज्योतिष शास्त्र अनुसार रत्न र पत्थर धारण कसरी गर्ने ?

logo
राजु नेपाल,
प्रकाशित २०७७ जेठ १ बिहिबार
raju-nepal.gif

काठमाडौं। ज्योतिष शास्त्रका अनुसार पत्थर वा रत्न दुई अबस्थामा मात्र धारण गर्न सकिन्छ, एउटा दशाको समयमा दशा चलेको ग्रहको र अर्को मुल ग्रहको ।

यदाकदा कमजोर ग्रहको लागि पनि रत्न वा पत्थर धारण गर्ने गरेको पाइन्छ ।

तर हामीकहाँ तेश्रो र गलत कारणले रत्न धारण गर्नेहरुको संख्या अत्यन्त धेरै छ र त्यो हो राशि अनुसारको रत्न वा पत्थर धारण गर्ने ।  

अब प्रश्न उठ्छ, कुन रत्न वा पत्थर कहिले धारण गर्ने त ? 

हेरौं राजु नेपालको यो भिडियोमा 

जे रत्न वा धातु गरे पनि नगरेपनि कर्म गर्न चाहिं छाड्नु हुन्न, कर्म गर्न छाड्नेलाई कुनै धातुले सहयोग गर्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ