arrow

कोशेली बोकेर माइती 

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
maghi-maita-tharu.jpg

कञ्चनपुर । माघी पर्वमा माइतीमा कोसेली बोकेर जाँदै गरेका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु महिला । थारु समुदायले माघी पर्वलाई धुमधामसँग मनाउने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ