arrow

ज्योति मगर भन्छिन्: 'म सेक्सी हुन रोक्न सक्दिनँ, यो मेरो रगतमा छ'

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
jyoti-magars.jpeg

काठमाडौं । पछिल्लो समय शरीरलाई केही मेन्टेन गरेकी हट गायिका ज्योति मगरको छोटा र पारदर्शी पोशाकका कारण एउटा आरोप खेप्दै आइरहेकी थिइन-‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’

हट एन्ड सेक्सी फोटो पोज दिएर खुबै चर्चा कमाएकी ज्योति उक्त आरोप मेटाउन एक बर्षयता केही भद्र पोसाकमा पनि देखिन थालेकी थिइन ।

तर केही दिन अघि सामाजिक संजालमा पोष्ट गरेको उनको उत्तेजित तस्विरले फेरि चर्चा कमाएको छ ।

स्टेजमा देख्न नपाएका शुभेच्छुकहरुसँग उनले सामाजिक संजालमा साक्षात्कार गरिरहेकी थिइन ।

यसै सिलसिलामा उनले एउटा निकै कामूक तस्विर पोष्ट गर्दै लेखिन– ‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’

तर उनको सो तस्विरका बारेमा फ्यान र निकट ब्यक्तिहरुले आलोचना र समर्थन दुबै गरेका छन्। ज्योति पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले पनि चर्चामा थिइन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ