arrow

जापानी खाना प्रतिस्पर्धामा नेपालका बसन्त राई उत्कृष्टको सूचीमा

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
bashanta-rai.jpg

टोकियो । जापान सरकारले आयोजना गरेको जापानी खाना बनाउने प्रतिस्पर्धामा नेपाली युवा उत्कृष्ट सेफ बन्न सफल भएका छन् ।

जापान सरकार कृषि, वन तथा मत्स्य मन्त्रालयले आयोजना गरेको वासोकु वर्ल्ड च्यालेन्जमा विश्वका ४१ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालका बसन्त राई उत्कृष्ट ६ सेफमा पर्न सफल भएका हुन । 

ब्राजिल, चीन, ताईवान, कुवेत, अमेरिका, भारत, बेलायतसहित ४० देशका १९९ जना सेफहरु सहभागी रहेको जापानको अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा एकमात्र नेपाली प्रतिस्पर्धी उत्कृष्ट बनेका हुन् ।

नेपाल मोरङ्गदेखि काठमाडौं, मलेसिया, युएई हुँदै अहिले माल्दिभ्ससम्म सामान्य कामदारको रुपमा किचेनमा काम गरिरहेका उनले अनलाइन मार्फत जापानी खाना पान सिरेड सिबास विथ मिसो, बटर सस र जापानिज फ्युजन सिभिज सलाद तयार पारेर आवेदन दिएको बताए । जिएनन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ