- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतसरकारले नेपाललाई चालु भारतीय आर्थिक वर्ष २०२१र२२ मा १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ ।गत वर्षको अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँ थप गर्दै भारतले यो वर्ष दिने अनुदान बढाएको हो ।
सोमबार वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई अनुदान दिन विनियोजित ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ सार्वजनीक गरेकी हुन् ।
स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सार्वजनीक बजेट अप्रिलबाट लागु हुने छ ।