arrow

भारतले नेपाललाई दिने अनुदान रकम बढ्यो

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
India-Budget-2021.jpg

काठमाडौं । भारतसरकारले नेपाललाई चालु भारतीय आर्थिक वर्ष २०२१र२२ मा १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ ।गत वर्षको अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँ थप गर्दै भारतले यो वर्ष दिने अनुदान बढाएको हो ।

सोमबार वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई अनुदान दिन विनियोजित ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ सार्वजनीक गरेकी हुन् ।

स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सार्वजनीक बजेट अप्रिलबाट लागु हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ