arrow

संसदमा कांग्रेसको नारावाजी,अध्यादेश फिर्ता लिन माग

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
samsad-NC.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जवरजस्ती अध्यादेश पेश गरेपसिछ कांग्रेस सांसदहरुले बैठकमै नारावाजी गरेका छन् ।

सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कांग्रेस सांसदहरुले बैठकमा नारावाजी गरिरहेका हुन । उनीहरु सिटबाट उठेर अगाडी आएका छन् ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले संसदमा पेस गरेपछि कांग्रेस सांसदहरुले संसदभित्र नाराबाजी गरेका हुन् । 

यसअघि बैठकमा धारणा राख्दै काग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेका थिए ।
उनले सरकारले ल्याएको अध्यादेशको घोर विरोध गर्दै कांग्रेसले आपत्ति जनाउने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ