arrow

मध्यपश्चिमका पहाडी जिल्लाहरुमा टाटा सुमो

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Tata_New_Sumo_Gold_ext_5778.jpg.jpeg
नेपालगञ्ज । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले पहाडी जिल्लाहरुलाई लाक्षित गरि टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ ।
 
पहाडी बाटो सुहाउँदो, अत्याधुनिक एवं सुविधासम्पन्न टाटा सुमो गाडी गत बैशाखमा जाँजरकोट र हालै जुम्लामा सञ्चालनमा ल्याइएको कुरा संघका अध्यक्ष गोपाल रञ्जितले जानकारी दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ