arrow

डा.बाबुराम भट्टराईले गरे कांग्रेसको प्रशंसा 

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको प्रसंसा गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने तयारी गरेको विषयलाई उनले शनिबार विहान सामाजिक संजालमार्फत प्रसंसा गरेका हुन् ।

उनले लेखेका छन्, ‘अन्ततस्प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’



नयाँ