दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरस्थित कोतघरमा पूजाअर्चना गर्दै सर्वसाधारण । कोतघरमा प्रत्येक वर्षको चैतेदशैँमा विशेष पूजाअर्चना गर्ने प्रचलन रहँदै आएको छ । रासस
Hamrakura.com