arrow

गण्डकी प्रदेशका एमालेका दुई सांसदमा कोरोना पुष्टि

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
gandaki-pradesh

पोखरा । गण्डकी प्रदेशसभाका दुई सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित दुवै सांसद सत्तारुढ एमालेका भएको बुझिएको छ । 

सत्तारुढ एमालेले नै संसदको स्वाव परीक्षण गरेर मात्र संसद चलाउनुपर्ने माग गर्दै मंगलबारको संसद अवरुद्ध पारेको थियो ।

कोरोना संक्रमण पुष्टि भएका सांसदले अविश्वास प्रस्तावमा मत दिन पाउने भए पनि छलफलमा सहभागी हुन पाउने छैनन् ।

यस्तै संसदका दुई मर्यादापालकमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ