arrow

काँग्रेसले बोलायो पदाधिकारी बैठक

logo
deuba
प्रकाशित २०७८ जेठ ६ बिहिबार
deuba-press-release-1.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपतिबाट संविधानको व्यवस्था विपरीत गएर नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि काँग्रेसले छलफल गर्न भन्दै पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो।

बैठक शुक्रवार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने काँग्रेस सह महामन्त्री डा.प्रकाश सरण महतले जानकारी दिए।

बैठकले संविधानको धारा नाघेर धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा नयाँ रणनीति बनाउने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ