arrow

नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्कासित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
Oli-Khanal-Nepal.jpg

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा भीम रावल, रामकुमारी झांक्री, मुकुन्द नेउपाने, लक्ष्मी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन, निरा जैरुलगायत छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ