arrow

महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च शतप्रतिशत बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
bishnu poudel.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको वजेटमार्फत महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ  पुर्याइएको घोषणा गरेका हुन् । सरकारले अध्यादेशबाट नै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नेक्रममा उक्त बजेट छुट्याइएको हो ।  
 ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ