arrow

३९६ आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
hospital.png

काठमाडौं । सरकारले ग्रामिण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका ३९६ आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

आर्थिक वर्ष  २०७८/०७९को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ती अस्पताल ५, १० र १५ शय्याका छन्।

 ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ