arrow

बृद्धभत्ताको रकम चार हजार रुपैयाँ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
budget-2078-79.jpg

काठमाडौं मतदाता प्रभावित हुनेगरी बजेट सार्वजनिक नगर्न दिएको सुझावलाई वेवास्ता गर्दै सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्‍याएको छ। सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेटमा सबैखाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ।

यसअघि बृद्धभत्ता मासिक ३ हजार रुपैयाँ थियो। सामाजिक सुरक्षा भत्ताका लागि चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ