arrow

काँग्रेस नेता राणाद्वारा अस्पताललाई भेन्टिलेटर सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
udaya-shumsher-rana-ventilators.jpg

ललितपुर । नेपाली काँग्रेसका नेता उदय शम्शेर राणाले ललितपुरको एक अस्पताललाई भेन्टिलेटर सहयोग गरेका छन् । 

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका राणाले वज्रवाराही चापागाउँ अस्पताललाई दुई वटा भेन्टिलेटर सहयोग गरेका हुन् । उनले गोदावरी नगरपालिका ललितपुरका मेयर गजेन्द्र महर्जन मार्फत भेन्टिलेटर हस्तान्तरण गरे । 

भेन्टिलेटर बज्रबाही चापागाउँ अस्पताललाई हस्तान्तरण गरिएको मेयर गजेन्द्र महर्जनले बताए । नेता राणाले आग्रहमा नेपाल भेन्टिलेटर सर्भिस मार्फत भेन्टिलेटर उपलब्ध गराइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ