arrow

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
syangjas.jpg

स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय  स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ । 

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ