- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।
जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको हो ।
पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ । यी हुन काठमाडौंमा खोप लगाउन सकिने केन्द्र: