arrow

स्याङ्जामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
Syangja_District.png

पोखरा । स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चापाकोट नगरपालिका-१ गैरीथरका २७ वर्षका राजु गैह्रे रहेका छन् ।

चापाकोटबाट चौघेरातर्फ जाँदै गरेको लु२०प ३९० नं.को मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा गैह्रेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ