arrow

अध्यक्ष ओली र नेपालबीच छलफल सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
oli-nepal-meet-second-group-2.jpg

काठमाडौँ। नेकपा एमालेभित्र आन्तरिक विद्रोह गर्ने तयारी गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच छलफल सुरु भएको छ। नेपाल निकट पार्टी एकता कार्यदलका सदस्यका अनुसार करिब एक घण्टाअघि नेपाल ओलीसँग वार्ता गर्न सहमत भएपछि ओलीले वार्ताका लागि मेरियट होटेलमा बोलाएका हुन्।

पछिल्लो पटक ओली र नेपालबिच दुई पटक टेलिफोन वार्ता भएको थियो । तर ती वार्ताहरू निष्कर्षविहीन भए पनि तीन दिन अघि विवाद समाधानका लागि यसअघि नै गठन भएको थियो । कार्यदलले काम गरिरहेका बेला रामबहादुर थापालाई राष्ट्रिय सभा निर्वाचनमा नेपाल पक्षले असहयोग गरे पनि ओलीले कार्यदलमा रहेका भीम रावललाई समेत कारबाही गरेपछि वार्ता भाँडिएको थियो। संवादको क्रममा सुरेन्द्र पाण्डे र विष्णु पोडेल पनि मेरियट पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ